Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ माघ ०१, काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो चरेससहित एक जना पक्राउ परेका छन् । थाई एयरलाइन्सको उडानबाट बुधबार दिउँसो बैंकक जान लागेका इलाम मासेवुङ गाँउपालिका–१ का दिलेन्द्र योङहाङ उक्त परिमाणको लागूऔषध चरेससहित पक्राउ परेका हुन् । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed