Breaking News.... EverestOnlineKhabar
June 3, 2026

Loading

२०७६ पुस १६, । भारतकी चर्चित नायिका दीपिका पादुकोण फेरी ट्रोलको शिकार भएकी छिन् । उनी आफ्नो पहिरनका करण ट्रोलको शिकार भएकी हुन् । फेशनको मामलामा आफूलाई निकै अगाडी मान्ने नायिका दिपिकाले अचम्मको जिन्स, हाइ हिल्स र शर्टमाथि कोरसेट लगाएपछी उनी ट्रोलको शिकार भएकी छिन् । उनको हिल्समा रिबन राखिएको छ । अहिले उनले लगाएको उक्त पहिरन सामाजिक संजालभरी निकै भाईरल भईरहेको छ । उनको यस लुक्सको कयौँ ट्रोल बनिरहेका छन् ।

सामाजिक संजालमा उनलाई ट्रोल गर्दै एक प्रयोगकर्ताले कमेन्ट बक्समा लेखेका छन्, ‘यो रणवीर सिंहको असर हो ।’ यस्तै अर्का प्रयोगकर्ताले लेखे, ‘अब उनलाई के भयो ? विवाहपछि रणवीरको रोग र्सयो कि क्या हो ? ’ यस्तै अर्का एक प्रयोगकर्ताले लेखे, ‘यो कस्तो पहिरन हो भाइ रु’ साथै अर्काले लेखे, ‘के हो भाइ, यो भित्री वस्त्र किन बाहिर लगाएको ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed