Breaking News.... EverestOnlineKhabar
May 11, 2026

तीन भाषामा मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन शुभकामना

Loading

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्वीटरमार्फत तीन भाषामा जन्मदिनको शुभकामना दिएका छन् । मंगलबार बिहानै तीन भाषामा लगातार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले शुभकामना दिएका हुन् । उनले अंग्रेजी, हिन्दी र गुजराती भाषामा मोदीलाई शुभकामना दिएका छन् ।  सन १९५० सेप्टम्बर १७ मा गुजरातमा जन्मिएका मोदी ६९ वर्ष पुगेका छन् ।

‘प्रधानमन्त्री नरेन्द्र मोदीजी तपाईलाई जन्मदिनको हार्दिक शुभकामना’ओलीले मोदीलाई मेन्सन गर्दै लेखेका छन् । ‘म तपाईको राम्रो स्वास्थ्य, खुसी जीवन र दीर्घायूको कामना गर्दछु’।

‘मलाई पूरै विश्वास छ की हामी मिलेर नेपाल–भारतको द्वीपक्षीय सम्बन्ध अझै धेरै मजबुद बनाउँदै लानेछौं’ शुभकामना सन्देशमा ओलीले लेखेका छन्।

  • Tweets, current page.

    પ્રધાનમંત્રી શ્રી જી ને જન્મદિન પર હાર્દિક શુભેચ્છાઓ! હું આપના સારા સ્વાસ્થ્ય, સુખ અને કુશળતાની કામના કરું છું. આપણે સાથે મળી બહુપક્ષીય નેપાળ-ભારત સંબંધોને વધુ મજબૂત કરવા માટે કામ કરતા રહીશું.

    प्रधानमंत्री श्री जी, आपको जन्मदिन की हार्दिक शुभकामनाएँ। मैं आपके अच्छे स्वास्थ्य, खुशहाल जीवन और दीर्घायु की कामना करता हूं। मुझे पूरा विश्वास है कि हम मिलकर नेपाल-भारत द्विपक्षीय संबंधोंको और अधिक मजबूत करते जाएंगे।

    Heartiest greetings to Prime Minister Shri ji on your auspicious birthday. I wish for your good health, happiness and well being. We will continue to work together for further consolidating multifaceted Nepal-India relations.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.