Breaking News.... EverestOnlineKhabar
June 19, 2026

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा

Loading

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेका छन्। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका अनुसार ओली नियमित स्वास्थ्य परीक्षणको लागि अस्पताल पुगेका हुन्।

थप परीक्षण गर्नु पर्ने भएकोले प्रधानमन्त्रीलाई अव्जरभेसनमा राखिएको अस्पतालले बताएको छ। प्रधानमन्त्रीको उपचार डा. अरुणा सायमीको संयोजकत्वमा भइरहेको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed