Breaking News.... EverestOnlineKhabar
June 19, 2026

गाउँघरमा सजिलै पाहिने सिस्नोका यस्ता फाइदा

Loading

छुदा पोल्ने र देख्दा पनि कडा जस्तो सिस्नोका बिभिन्न फाईदाहरु छन । सिस्नोमा फलाम (आइरन), पोटासियम, क्याल्सियम, भिटामिन ए, सी र डी जस्ता पौष्टिक तत्व प्रचुर मात्रामा पाइन्छ । यद्यपि, चेतनाको अभावका कारण गाउँघरमा अधिकांशले सिस्नो खाँदैनन् ।

सिस्नो तरकालिको रुपमा पनि पकाइन्छ यसबाट बिभिन्न किसिमका फलाम पाइन्छ । यसले महिलामा हुने रक्तअल्पता र कमजोरी हुनबाट जोगाउँछ र कपाल झर्ने समस्या, डन्डिफोर, दादलगायत छालाका रोग निर्मूल पार्नसमेत सिस्नोको महत्व रहेको छ । यसले पाचन प्रणालि पनि मजबुत बनाउन उतिकै महत्व गरेको हुन्छ । यसले क्षयीकरण हुनबाट बचाउनुका साथै नयाँ कोष निर्माणमा भुमिका निर्वाह गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed