Breaking News.... EverestOnlineKhabar
June 26, 2026

सन्दीप लामिछानेलाई ‘प्रवल जनसेवा श्री-चतुर्थ श्रेणी’

Loading

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेले ‘प्रवल जनसेवा श्री-चतुर्थ श्रेणी’ पाउने भएका छन्। यस वर्ष ‘प्रवल जनसेवा श्री-चतुर्थ श्रेणी’ मानपदवी पाउने एक सय ६२ जनाको सूचिमा सन्दीपको नाम पनि समावेश गरिएको छ।

गृह मन्त्रालयले बुधबार गोरखापत्रमा मानपदवी,अलंकार र पदक पाउनेको नाम प्रकाशित गरेको छ। एथलेटिक्स प्रशिक्षक धनिराज चौधरी र खेलाडी सन्जु महर्जनले पनि यो वर्ष यो मानपदवी पाउने छन्।

यसपटक तीन जना  खेलाडी तथा प्रशिक्षकले मात्र मानपदवी पाएका  हुन्। रेस्लर भरत विसुरालले अलंकार ‘समाज सेवा रत्न’ पाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.