Breaking News.... EverestOnlineKhabar
August 20, 2026

निर्मलाका हत्यारा पक्राउ गर्न माग गर्दै नेबिसंघको प्रदर्शन

Loading

काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायको माग राख्दै नेपाल विद्यार्थी संघले काठमाडौँमा प्रदर्शन गरेको छ । निर्मलाका हत्यारा पत्ता लगाएर कारबाही गर्न माग राख्दै नेविसंघले काठमाडौँको प्रदर्शनीमार्गमा जुलुस निकालेको हो ।

नेविसंघ विश्वभाषा क्याम्पस इकाईको आयोजनामा भएको प्रदर्शनमा विद्यार्थीहरुले निर्मलालाई न्याय दे, शान्ति सुरक्षा कायम गर, हत्यारालाई कारबाही गर लगायतका नारा लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.