![]()
एजेन्सी । सामसुङले भारतमा विश्वकै ठूलो अनुभव केन्द्र खोलेको छ । भारतको बैंगलोरमा ओपेरा हाउस नामक विश्वकै ठूलो एक्सपिरियन्स सेन्टर खोलेको हो । उक्त केन्द्र ३३ हजार वर्गफिट क्षेत्रमा फैलिएको छ ।
सामसुङका अनुसार केही समयभित्रै भारतका विभिन्न १० ठाउँमा अनुभव केन्द्र खोलिनेछ ।


