Breaking News.... EverestOnlineKhabar
July 12, 2026

आइसल्याण्डमाथि स्वीजरल्याण्डको ६–० को फराकिलो जित

Loading

बीबीसी ।   युइएफए नेसन्स लिग फुटबलमा स्वीजरल्याण्डले आइसल्याण्डलाई फराकिलो अन्तरले पराजित गरेको छ ।  स्वीजरल्याण्डले आइसल्याण्डविरुद्ध ६–० को जित निकालेको हो ।

स्वीजरल्याण्डको जितमा जुबर, जाकिरा, साकिरि, अजिति, सेफरोभिक र मेहमेदीले १–१ गोल गरे ।

फराकिलो जित निकाल्ने क्रममा स्वीजरल्याण्डले खेलको १३ औ मिनेटमा अग्रता बनाएको थियो । त्यसपछि २३ मिनेटमा अर्को गोल थपेको स्वीजरल्याण्डले दोस्रो हाफमा ४ गोल गरेको थियो । आइसल्याण्डविरुद्ध एक गोलसँगै साकिरिले स्वीजरल्याण्डको राष्ट्रिय टिमका लागि गोलसंख्या २२ गोल पुयाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.