Breaking News.... EverestOnlineKhabar
June 27, 2026

ओमानबिरुद्ध नेपालका चार खेलाडीको मात्र दोहारो अंक, पुनको सर्वाधिक ८३ रन

Loading

एजेन्सी । एसीसी एशिया कप छनोट खेल अन्तर्गत आफनो पहिलो खेलमा नेपालको ब्याटिङ सन्तोषजनक रहन सकेन । टस हारेर पहिले ब्याटिङ गरेको नेपालको सुरुवात मात्र होइन चार खेलाडीबाहेक कसैले पनि गतिलो ब्याटिङ गर्न सकेनन ।

नेपालका सागर पुन ८३, उपकप्तान ज्ञानेन्द्र मल्ल ४५, आरिफ शेख ३६ र करण केसीले १० बलमा २६ रन बनाउनु बाहेक कुनैपनि ब्याटसम्यानले दोहोरो अंक छुन सकेनन ।

कप्तान पारश खड्कासहितका खेलाडी ब्याटिङमा नचल्दा नेपाल ५० ओभरमा २२१ रनको मध्यम स्कोरमा सिमित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.