Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

एजेन्सी । क्रिष्टियानो रोनाल्डोले युभेन्टसलाई अर्को स्तरमा लैजाने उनकै टिमका अर्का खेलाडी कोष्टाले बताएका छन । युभेन्टसका डुग्लस कोस्टाले रोनाल्डोको प्रशंसा गर्दै सिरी ए क्लबलाई अहिलेको भन्दा पनि माथिल्लो स्तरमा लैजाने क्षमता रोनाल्डोमा रहेको बताएका हुन ।

ब्राजिलियन कोस्टाका अनुसार रोनाल्डोले युभेन्टसलाई युरोपको च्याम्पियन बनाउने छन् । रोनाल्डो गएको महिना ११२ मिलियन युरोमा युरोपियन च्याम्पियन रियल मड्रिडबाट युभेन्टस आएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.