Breaking News.... EverestOnlineKhabar
August 17, 2026

नेदरल्याण्डलाई दोस्रो झट्का, कप्तान पारशलाई विकेट

Loading

एजेन्सी । नेदरल्यान्ड्ससँगको खेलमा कप्तान पारश खड्काले विकेट लिएका छन । उनले व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो विकेट लिएका हुन ।

आठौं ओभरमा बलिङ गर्न आएका कप्तान  खड्काले नेदरल्यान्ड्का बेन कोपरलाई एलबीडब्लु आउट गराएका हुन ।  उनले २० रन जोडेका थिए । यसअघि सोमपाले नेदरल्यान्ड्सका ड्यानियल टेर ब्राक १ रनमा आउट गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.