Breaking News.... EverestOnlineKhabar
August 16, 2026

Loading

एजेन्सी । क्रिष्टियानो रोनाल्डोले ग्रिसमा बिदा मनाएर फर्किने बेला होटका कामदारलाई ठूलो रकम टिप दिएका छन् । रोनाल्डोले रुसमा भएको विश्वकपमा पोर्चुगल अन्तिम १६ बाट बाहिरिएपछि बिदा मनाउन ग्रिस गएका थिए ।

ग्रिसको पेलोपोन्नेसीमा रहेको कोस्टा नाभारिनोको रोयल मेथोनी भिल्लाबाट चेकआउट गर्ने बेला टिपको रुपमा २० हजार युरो छोडे । उनले त्यो टिप रिसोर्टका कामदारले समान रुपमा बाँडेर लिनु पर्ने बताएका थिए ।

रिसोर्टमा रोनाल्डोलाई सेवा प्रदान गर्नका लागि १० जना होटल कामदार खटिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.