Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

काठमाडौं । अभिनेत्री प्रियंका कार्की र नायक आयुष्मान देशराज श्रेष्ठबीच इन्गेजमेन्ट भएको छ । डेढ वर्षयताको प्रेम सम्बधनलार्ई विबाहमा परिणत गर्न प्रियंका र आयुषमानले शनिबार इन्गेजमेन्ट गरेका हुन् ।

उनीहरुको इन्गेजमेन्टको तस्वीर राख्दै आयुषमानकी आमा तथा चर्चित बैंकर रविनादेशराज श्रेष्ठले प्रियकांलाई छिट्टै घरमा भित्र्याउन आतुर रहेको समेत बताएकी छिन् ।

इन्गेजमेन्ट भए पनि वैवाहिक कार्यक्रम कहिले हुने भन्नेबारे केही खुलाइएको छैन् । इन्गेजमेन्टमा उनीहरुको परिवारमात्र सहभागी थिए । इन्गेजमेन्ट कार्यक्रममा प्रियंका र आयुषमान निकै रोमान्टिक मूडमा देखिन्थे ।

प्रियंका अहिलेकी निकै व्यस्त र चर्चित नायिका मानिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.