![]()
एजेन्सी । बिश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा बुधवार राती इङल्याण्ड र क्रोयसियाबीच भिडन्त हुँदैछ । दुवै टोली आ–आफनो रणनीति बनाउन व्यस्त छन । एक अर्काका कमजोरी र सबल पक्ष केलाउँदै जित हासिल गर्न दुवै पक्ष आ–आफनो तयारीमा छन । रणनीति अनुसारको खेलका लागि दुवै टिमले खेलाडी पनि तयार गरिसकेका छन ।
सम्भावित टिम
क्रोएसिया : डानिजेल सुवासिक, सिमे भर्साल्को, डेजन लोभ्रेन, डोमागोज भिडा, इभान स्ट्रिनिक, इभान राकिटिक, मार्सेलो ब्रोजोभिक, एन्टे रेबिक, लुका मोड्रिक, इभान पेरिसिक, मारियो मान्जुकिक
इंग्ल्यान्ड : जोर्डन पिकफोर्ड, केल वाकर, जोन स्टोन्स, ह्यारी म्यागियुर, केइरन ट्रेइपियर, डेल अली, जोर्डन हेन्डर्सन, जिसे लिङगार्ड, एस्ले योङ, रहिम स्टलिङ, ह्यारी केन


