![]()
एजेन्सी । सोमबार राती ब्राजिल र मेक्सिकोबीचको प्रि क्वाटरफाइनल खेलमा ब्राजिलका नेयमारले उत्कृष्ट प्रदर्शन गरे । उनले १ गोल हान्नुकासाथै अर्को एक गोलका लागि राम्रो पास पनि दिए ।
खेलमा उत्कृष्ट प्रदर्शनका लागि उनको प्रशंसासंगै आलोचना पनि सुरु भएको छ । सामान्य चोट लाग्दा पनि ढल्ने, ओभर एक्टिङ गरेको लगायतका आरोप उनीमाथि लगाइएको छ ।
उनीप्रति व्यङग्य गर्दै अहिले समाजिक संजालमा एउटा भिडियो निकै भाइरल बनेको छ । मैदानमा ढलेका नेयमार कहाँ कहाँ पुग्छन, हेर्नुहोस भिडियो ।

