Breaking News.... EverestOnlineKhabar
June 26, 2026

विश्वकप फुटबलमा ब्राजिलले नयाँ कीर्तिमान….

Loading

काठमाडौ,असार ।
विश्वकप फुटबलमा सर्वाधिक सफल टोली ब्राजिलले विश्वकप फुटबलमा गोलको नयाँ कीर्तिमान बनाएको छ। पाँच पटकको विश्व विजेता ब्राजिलले विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने टोलीको नयाँ कीर्तिमान बनाएको हो। ब्राजिलले विश्वकप २२८ गोल गरेसँगै नयाँ कीर्तिमान बनाएको हो।
रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको नकआउट चरणको खेलमा सोमबार मेक्सिकोविरूद्ध २ गोल गर्दै उक्त कीर्तिमान बनाएको हो। यसअघि जर्मनीको नाममा २ सय २६ गोलको कीर्तिमान रहेको थियो ।  ब्राजिलका लागि २२७औं गोल नेयमारले गरे भने २२८ औं गोल फिर्मिनोले गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.