Breaking News.... EverestOnlineKhabar
August 14, 2026

Loading

एजेन्सी । लिभरपुल फवार्ड मोहम्मद सलाहले क्लबसँग नयाँ ५ वर्षे सम्झौता गरेका छन् । अब उनी सन् २०२३ सम्म लिभरपुलमै रहनेछन् । इजिप्टका २६ वर्षीय सलाहले गत सिजन ५२ खेलमा ४४ गोल गरेका थिए । पि्रमियर लिगमा मात्र ३२ गोल गरेका उनले गोल्डेन बुट जितेका थिए ।

लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले भनेका छन्, ‘यसले दुई कुरा प्रष्ट हुन्छ, उनी लिभरपुलमा विश्वास गछन् र हाम्रो विश्वास उनीमाथि छ ।’

लिभरपुल गत सिजन प्रिमियर लिगमा चौथो स्थानमा रहृयो भने च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिडसँग पराजित भयो । चोटका कारण उनले मडि्रडविरुद्ध करिब आधा घन्टा मात्र खेल्न पाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed