Breaking News.... EverestOnlineKhabar
August 18, 2026

Loading

काठमाडौं । ग्रान्डी इन्टरनेशनल अस्पतालमा बिरामी लिन गएको हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटना भएको छ । सिम्रिक एयरको 9N-ALR हेलिक्पटर शनिबार अवतरणको क्रममा दुर्घटना भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएकाे छ । अस्पतालको रुफ टप हेलिप्याडमा अवतरण गर्ने क्रममा दुर्घटना भएको थियाे।

हेलिकप्टरमा रहेका क्याप्टेन हरेराम थापा सकुशल छन् । हेलिकप्टरमा सामान्य क्षति पुगेको छ। त्रिभुवन विमानस्थलबाट उक्त हेलिकप्टर साढे २ बजे उडेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.