Breaking News.... EverestOnlineKhabar
August 15, 2026

Loading

एजेन्सी । सामसुङले दुईवटा स्क्रिनसहितको फोल्डेबल स्मार्टफोन उत्पादन गर्न थालेको छ । सामसुङले यस्तो स्मार्टफोन निर्माणमा काम गरिरहेको छ जसको अगाडिको भागमा मात्र होइन पछाडिको भागमा पनि स्क्रिन हुनेछ ।

सामसुङले पेटेन्टका लागि दर्ता गराएको निवेदनबाट यसबारे थाहा भएको हो । नयाँ फोनमा अगाडि पट्टिको भाग आइफोन एक्सको जस्तै बेजेल लेस हुनेछ । पछाडि पट्टिको माथिल्लो आधा भागमा स्मार्टफोनको दोश्रो स्क्रिन हुनेछ । मुख्य क्यामरा र फ्लास पछाडि पट्टि नै बायाँ माथिल्लो भागमा हुनेछन ।

सामसुङले आफ्नो स्मार्टफोनमा हाल्ने दोश्रो स्क्रिनको कामका बिषयमा केही खुलाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed