Breaking News.... EverestOnlineKhabar
June 28, 2026

कांग्रेस नेता भट्टराईलाई मष्तिष्कघात, नर्भिक अस्पतालमा उपचार हुँदै

Loading

काठमाडौं ।  नेपाली काँग्रेसका नेता मनमोहन भट्टराईको मस्तिष्कघातपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ ।  स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नर्भिक अस्पताल थापाथली पु¥याइएको थियो ।

तत्काल शल्यक्रिया नगर्ने र सिटी स्क्यान्सर रिपोर्ट अध्ययन गरी उच्च निगरानीमा राख्ने उपचार चिकित्सक टोलीको सुझाव रहेको बताइन्छ । अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भइरहेको छ ।

स्नायु विशेषज्ञ डा राजीव झासहितको टोलीले उनको उपचार उपचार गरिरहेको नर्भिक अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.