![]()
एजेन्सी,असार ।
फिफा विश्वकप फुटबल अन्र्तगत आज तीन खेल हुँदैछनु । जसअनुसार पहिलो खेल समुह एफ मा रहेका स्विडेन र दक्षिण कोरियाबीच नेपाली समयअनुसार साँझ ५ः४५ बजे हुनेछ ।
त्यस्तै,आजै राती दोस्रो खेलमा समुह जी का बेल्जियम र पनामा नेपाली समयअनुसार राती ८ः४५ बजे हुनेछ । समुह जी कै अर्को खेल इंल्याण्ड र ट्युनिसियाबीच हुनेछ । यी दुईबीचको खेल नेपाली समय अनुसार राती ११ः४५ बजे हुनेछ ।


