Breaking News.... EverestOnlineKhabar
July 8, 2026

Loading

काठमाडाैं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग राख्दै राजधानीको शान्तिबाटिकामा बिरोध प्रदर्शन गरिएको छ।

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओबादी), नेपाल कम्युनिष्ट पार्टी (विप्लव) र नेपाल कम्युनिष्ट पार्टी (ऋषिराम कट्टेल) को संयुक्त आयोजनामा बिरोध प्रदर्शन भएको हो।

प्रदर्शनकारीले ‘पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर, बढ्दो मंहगी नियन्त्रण गर, भ्रष्टचारी र काला बजारीलाई कारबाही गर, राज्य आतंक धरपकड बन्द गर’ जस्ता नारा लगाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.