![]()
काठमाडौं । गायक कृष्ण विकको पहिलो साङ्गितिक कोसेली ‘झल्को’ ले दर्शक तथा श्रोतमाझ राम्रो चर्चा लिइरहेको छ । सो एल्बमसगै उनको दोस्रो गीत हिंड्ने भए…को म्युजिक भिडियो समेत बनिसकेको छ ।
गीतमा स्वर, शब्द तथा संगीत कृष्ण विक आफैले दिएका छन । गीतको एरेन्जर हेमन्त शिशिर रहेका छन । गीतको छायाङ्कनमा पनि कलाकारहरुले राम्रो अभियन गरेका छन ।

