Breaking News.... EverestOnlineKhabar
June 27, 2026

पूर्वराष्ट्रिय फुटबल खेलाडी हरि खड्का नेपाली राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षकमा नियुक्त

Loading

काठमाडौं । पूर्वराष्ट्रिय फुटबल खेलाडी हरि खड्का नेपाली राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षकमा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी महिनादेखि लागू हुनेगरी खड्कालाई प्रशिक्षक पदमा नियुक्त गरेको जनाएको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वस्टार फरवार्ड खड्काले टोलीलाई साफ च्याम्पियनसिपको उपाधि दिलाउनु आफ्नो प्रमुख लक्ष्य भएको प्रतिक्रिया दिएका छन् ।

उनले महिला फुटबलको घरेलु संरचना बलियो बनाउन एन्फासमक्ष प्रस्ताव राख्ने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.