Breaking News.... EverestOnlineKhabar
September 3, 2026

Loading

चितवन,जेठ ।
भरतपुरको एभरेष्ट पेन्ट्स उद्योगमा आगलागी भएको छ । भरतपुर महानगरपालिका–४, शिवघाटमा पर्ने उद्योगमा बिहान करिब ७ बजे आगो लागेको हो । आगो अझै नियन्त्रणको प्रयास भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनका डीएसपी प्रभु ढकालले आगो नियन्त्रणका लागि भरतपुर महानगरपालिका, कावासोती नगरपालिकाको दमकलसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय परिचालित भएको जानकारी दिए । आगो नियन्त्रणमा लिन हेटौंडाबाट समेत दमकल ल्याउने तयारी भइरहेको छ । आगलागीको कारण खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.