Breaking News.... EverestOnlineKhabar
June 28, 2026

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्ने : ५ वर्षभित्र बैदेशिक रोजगारीमा जान नपर्ने

Loading

काठमाडौं ।  ५ वर्षभित्र बैदेशिक रोजगारीमा जान नपर्ने उदेश्यअनुसार सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्ने भएको छ। स्वदेशमै रोजगारीमा अवसर सिर्जना गर्न उक्त कार्यक्रम गर्न लागेको हो।

संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले यसबारे जानकारी गराएका हुन । सो कार्यक्रमका लागि ३ अर्ब १० करोड रुपैयाँ छुट्याएको  छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.