Breaking News.... EverestOnlineKhabar
July 8, 2026

प्रधानमन्त्रीले आइतबार नीति तथा कार्यक्रममाथि उठेका सवालहरुको जवाफ दिने

Loading

काठमाडौँ  । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाको बैठकमा सांसदले बोल्नेक्रम सकिएकाले प्रधानमन्त्रीले आइतबार जवाफ दिने भएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि जेठ ९, १० र ११ गते लगातार छ लफल भएको थियो । सांसदले उठाएका प्रश्नबारे प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि जवाफ दिने कार्यक्रम छ ।

संघीय संसद्मा यही जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेकी थिइन् ।  प्रतिनिधिसभाको बैठक आइतबार बिहान बजे ११ बजे बस्नेछ ।

विपक्षी काँग्रेसले नीति तथा कार्यक्रम महत्वकाक्षी भएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.