Breaking News.... EverestOnlineKhabar
July 8, 2026

Loading

काठमाडौं ।जापानको ओकिनवामा भएको १७औँ जुनियर क्याडेट तथा यू-२१ कराते प्रतियोगिताअन्तर्गत यू-२१ मा कास्य पदक जितेकी कराते खेलाडी एस्टर राई सम्मानित भएकी छिन्।

पदक जित्दै नेपालको प्रतिष्ठा राख्न सफल भएको भन्दै नेपाल कराते महासंघले राईलाई मंगलवार नगदसहित सम्मान गरेको हो। उनलाई नगद ५ हजारसहित सम्मानपत्र प्रदान गरियो।

प्रतियोगिता मे १० देखि १३ तारिखसम्म भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.