Breaking News.... EverestOnlineKhabar
August 13, 2026

हुम्लाको खार्पुनाथ गाउँपालिकाको बाहुनखर्क डाँडोमा मकालु एयरको जहाज दुर्घटनाग्रस्त, दुवै पाइलटको निधन

Loading

सुर्खेत । मकालु एयरको सिंगल इन्जिनयुक्त जहाज हुम्लाको खार्पुनाथ गाउँपालिकाको बाहुनखर्कमा दुर्घटनाग्रस्त भएको छ । जहाजका क्याप्टेन किरण भट्टराई र को पाइलट आदित्य नेपालीको मृत्यु भएको छ ।

९एन एजेयु कलसाइनको जहाज सुर्खेतबाट कार्गो सामान लिएर हुम्लाको सिमकोटका लागि उडेको थियो। उडेको केही समयमै जहाज सम्र्पकविहीन भएको थियो । जहाज तीन टुक्रा भएको अवस्थामा भेटिएको थियो ।

घटनास्थल समुद्री सतहदेखि १२,८०० फिट उचाईमा अवस्थित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed