Breaking News.... EverestOnlineKhabar
August 11, 2026

७७ बर्षकी महिलाको सामूहिक बलात्कारपछि जिब्रो काटियो

Loading

इलाम । इलामको रोङ गाउँपालिका–१ मा एक बृद्धा सामुहिक बलात्कारको शिकार भएकी छिन् ।रोङगाउँपालिका १ शान्तिपुरकी ७७ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको हो । उनलाई आइतबार राति ११ बजे अज्ञात समूहले बलात्कार गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार बलात्कारपछि वृद्धाको जिब्रो समेत काटिदिएका छन्। प्रहरीले अनुसन्धान तीव्ररुपमा अघि बढाएको छ ।

पीडित वृद्धालाई उपचारका लागि झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा ल्याइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed