Breaking News.... EverestOnlineKhabar
June 28, 2026

चित्लाङको जंगलमा हराएका ९ विद्यार्थीको उद्दार

Loading

मकवानपुर,बैशाख ।
चित्लाङको जंगलमा हराएका ९ जना विद्यार्थीको प्रहरीले उद्दार गरेको छ । त्रिचन्द्र कलेज, बीएससी दोस्रो वर्षमा अध्ययनरत वनस्पती विज्ञान समूहका विद्यार्थीहरु अध्ययनका लागि चित्लाङ पुगेका थिए । तर, बाटो भुलेर हराएपछि साँझ महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी महेन्द्र नेपाललाई फोन गरेका थिए ।
सात जनाको प्रहरी टोलीले विद्यार्थीहरुको टौखेल नजिकैबाट उद्दार गरेको एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.