Breaking News.... EverestOnlineKhabar
October 2, 2026

भारतीय सुपरस्टार अललु अर्जुनको ‘ना पेरू सूर्या’को ट्रेलर रिलिज(भिडियोसहित)

Loading

एजेन्सी ।  मे ४ मा रिलिज हुने दक्षिण भारतीय सुपरस्टार अललु अर्जुनको नयाँ फिल्म ‘ना पेरू सूर्या’को  ट्रेलर रिलिज भएको छ। फिल्ममा अल्लु एक सैनिकको भूमिकामा देखिदैछन्। रिलिज ट्रेलरमा आफ्नो रिसका कारण सैनिकसेवाबाट हटाइएका पात्रको रूपमा उनलाई प्रस्तुत गरिएको छ।

फिल्ममा सरथकुमार पनि मुख्य भूमिकामा देखिनेछन्। विशाल शेखरको संगीत रहेको यस फिल्मलाई भकनथाम वम्सीले निर्देशन गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed