![]()
एजेन्सी,बैशाख ।
अमेरिकाकी पूर्व प्रथम महिला बारबरा बुसको निधन भएको छ । ९२ वर्षीया बुसको आज निधन भएको हो । उनी पूर्वराष्ट्रपति जर्ज बुसकी पत्नी तथा जर्ज डब्ल्यु बुसकी आमा हुन् ।
आफ्ना श्रीमान् र छोराले राष्ट्रपतिका रुपमा सपथ खाएको देख्ने उनी विश्वमै एक मात्र महिला थिइन् ।


