Breaking News.... EverestOnlineKhabar
August 18, 2026

हंगेरीमा नयाँ सरकार गठनको विरोधमा प्रदर्शन चर्कियो, पुनः मतगणनाको माग

Loading

बीबीसी । हंगेरीमा नयाँ सरकार गठनको विरोधमा प्रदर्शन चर्किएको छ । हालै सम्पन्न चुनावबाट भिक्टोर अरबान प्रधानमन्त्री चुनिए पनि विरोधमा लाखौं मानिस सडकमा उत्रेका हुन् ।

राजधानी बुढापेष्टमा गरिएर्को यालीका सहभागीले चुनावमा धाँधली भएको भन्दै फेरि मतगणनाको माग गरेका छन् ।

६ दिनअघि सम्पन्न चुनावमा फिदेस्ज पार्टीले दुई तिहाई बहुमत ल्याउँदै अरबान प्रधानमन्त्री बनेका हुन् । अरबानले आफ्नो पार्टीले दुई तिहाई बहुमतले चुनाव जितेकाले प्रदर्शनको औचित्य नरहेको प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.