Breaking News.... EverestOnlineKhabar
June 6, 2026

प्रधानमन्त्री ओलीलाई भारतमा मानार्थ बिद्यावारिधिको उपाधि

Loading

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको पन्तनगरमा रहेको गोविन्द बल्लभ पन्त कृषि तथा प्राविधिक विश्वविद्यालयले विज्ञानमा पीएचडीको मानार्थ उपाधि प्रदान गरेको छ ।

आइतबार दिउँसो प्रधानमन्त्री ओलीलाई विश्वविद्यालयमा आयोजित समारोहमा क्याम्पसका कुलपतिले ओलीलाई ‘डक्टर अफ साइन्स’ को मानार्थ उपाधि प्रदान गरेको हो ।

नाकाबन्दीको समयमा भारतबिरुद्ध कडा अडान लिएर राष्ट्रवादी छवि बनाएका ओलीले आफनो पहिलो बिदेश भ्रमणमा भारत रोज्नु र बिद्यावारिधिको मानार्थ उपाधि पनि उतैबाट पाउनुले नयाँ बहस जन्माएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed