Breaking News.... EverestOnlineKhabar
June 4, 2026

विराट गोल्डकपको सेमिफाइलनका खेल सुरुःपहिलो खेलमा झापा र आर्मी खेल्ने

Loading

मोरङ,चैत ।
विराट गोल्डकप फुटबलमा आजदेखि सेमिफाइनलका खेल सुरु हुँदैछन् । पहिलो सेमिफाइनलमा शुक्रबार झापा ११ र त्रिभुवन आर्मी क्लब खेल्दैछन् । खेल बेलुका ६ बजेपछि विराटनगरको शहीद रंगशालामा सुरु हुनेछ ।
झापा ११ मोरङ ११ लाई र आर्मीले पुलिसलाई हराउँदै सेमिफाइन भेट पक्का गरेका छन् । शुक्रबारको विजेताले उपाधिका लागि शनिबार हुने थ्री स्टार र संकटा क्लबको विजेतासँग खेल्नेछन् ।
काठमाडौ बाहिर नै पहिलो पटक कृत्तिम प्रकाशमा खेलाइएको प्रतियोगिताको विजेताले १२ लाख ७१ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed