Breaking News.... EverestOnlineKhabar
June 4, 2026

रुपन्देही च्यालर्सले महेन्द्रनगर युनाइटेडलाई दियो १४५ रनको बिजयी लक्ष्य

Loading

कैलाली । कैलालीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा रुपन्देही च्यालर्सले महेन्द्रनगर युनाइटेडसामु १४५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर व्याटिङ रोजेको रुपन्देहीले निर्धा्रित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाएको हो । रुपन्देहीका लागि प्रदीप ऐरीले सर्वा्धिक ३९ रन बनाए। सागर पुन २८, दिपक प्रसाद १७, कुशल मल्ल १५, सुफयान मेहमुद, अमर रौटेला र सुसान भारीले समान ९ रन जोडे।

बलिङतर्फ पुनित विष्टले ४ विकेट लिए। भुवन कार्की, पुनित मेहरा, अभिनास कर्ण र करण केसीले समान १ विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed