Breaking News.... EverestOnlineKhabar
June 4, 2026

प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्दै

Loading

काठमाडौ,चैत ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमण बारे पूर्वप्रधानमन्त्रीहरुसंग छलफल गर्दैछन् । पर्सि शुक्रबारदेखि हुने आफ्नो भारत भ्रमणको बारेमा छलफल गर्न बुधबार बिहान पूर्व प्रधानमन्त्रीलाई बोलाएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली पर्सिदेखि तीन दिने भ्रमणको लागि भारत जाँदैछन् । उनले आउँदो शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रम छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पुराना सम्झौताको कार्यान्वयनमा जोड दिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed