![]()
बीबीसी । चीनले अमेरिकाबाट आयात गरिने वस्तुमा कर वृद्धि गरेकोमा अमेरिकाले आलोचना गरेको छ।
चीनले अमेरिकाबाट चीन आयात हुने वस्तुमा २५ प्रतिशतभन्दा बढी अतिरिक्त कर लगाउने घोषणा गरेको छ। चिनियाँ वस्तुमा अतिरिक्त कर लगाउने अमेरिकी निर्णयको जवाफका लागी चीन सरकारले यस्तो निर्णय गरेको बताउँदै आएको छ।
चीनको निर्णयबाट अमेरिकालाई करिब ३ अर्ब डलर बराबरको घाटा हुने अनुमान अमेरिकाले गरेको छ।


