Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

सुनसरी । सुनसरीको कोसी गाउँपालिका ६ स्थित श्रीपुरमा आगलागीबाट १५ घर जलेर नष्ट भएका छन ।

आइतबार मध्याह्नदेखि लागेको आगोले १५ घर खरानी बनाएको हो । स्थानीयवासीले आगो नियन्त्रणमा लिन नसकेपछि भारतीय र इनरुवाको दमकलले लामो प्रयासपछि आगो नियन्त्रणमा लिएका थिए ।

क्षतिको विवरण आउन बाँकी छ। दुई साताअघि पनि सुनसरीको बाहृक्षेत्र नगरपालिका ११ स्थित मधुवनको सरदार बस्तीमा भएको आगलागीले बस्ती नै सखाप भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed