Breaking News.... EverestOnlineKhabar
June 4, 2026

मदन भण्डारी गोल्डकपको क्वार्टरफाइनलमा पुलिस र मनाङ मर्स्याङ्दी भिड्दै

Loading

रुपन्देही,चैत ।
बुटवलमा जारी तेस्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगितामा विहीबार अन्तिम क्वार्टरफाइनल खेल हुँदैछ । दिउसो तीन बजेपछि रामनगरमा रहेको मानवज्ञान माध्यमिक विद्यालयको खेल मैदानमा सुरु हुने खेलमा ए डिभिजनको मनाङ मर्स्याङ्दीले विभागीय टोली नेपाल पुलिसको सामना गर्दैछ ।

बुधबार भएको खेलमा हिमालयन एफ सी मलेसियालाई २ – १ को गोल अन्तरले हराउँदै थ्री स्टारले अन्तिम चारमा स्थान सुरक्षीत गरको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed