![]()
मोरङ,चैत ।
पूर्वी पृतना हेडक्वाटरमा दुई सैनिकको मृत्यु भएको छ । पोखरीमा डुबेको अवस्थामा मदन बिक र दोलखबहादुर चन्द गएराति ९ बजे मृत फेला परेका हुन् । उनीहरुलाई पोष्टमार्टमका लासिग बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको इटहरीका डिएसपी सन्जय राउतले जानकारी दिए ।
मृतकको ठेगाना र पद भने खुलाइएको छैन । घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।


