Breaking News.... EverestOnlineKhabar
June 4, 2026

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि जारी,देउवा आलोचनाको तारो

Loading

काठमाडौ,चैत ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यले धारणा राख्नेक्रम जारी छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा ब्यहोर्नुपरेको पराजयको कारण खोज्दै भावी रणनीति बनाउन गएको शुक्रबारदेखि बसेको केन्द्रीय कार्यसमितिको बैठकमा संस्थापन पक्ष र नेता रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौला पक्षबीच विवाद बढेको छ ।
बैठकमा नेता गोपालमान श्रेष्ठलाई पदाधिकारी पछिको पहिलो वरियता क्रममा राख्ने प्रस्ताव गरेपछि संस्थापन पक्षको आलोचना भएको हो । आजको बैठक यहि विषयबाट अगाडी बढिरहेको कांग्रेस पार्टी कार्यालय सानेपा स्रोतले जनाएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed