Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

सुर्खेत । कर्णाली प्रदेश सरकारले मंगलबारदेखि कार्यालय समयमा फेसबुक चलाउन प्रतिबन्ध लगाउने निर्णय गरेको छ । जनताको कामभन्दा फेसबुकमा कर्मचारी व्यस्त हुन थालेपछि प्रदेश सरकारले फेसबुकमा प्रतिबन्ध लगाउन लागेको हो।

पहिलो चरणमा प्रदेश सरकारका सबै मन्त्रालयमा मंगलबारदेखि फेसबुक चलाउन पाइने छैन। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विस्तारै प्रदेशभरिका सरकारी कार्यालयमा कार्यान्वयन गरिने जानकारी दिए। उनले क्षेत्रीय तथा जिल्ला कार्यालयहरू प्रदेश सरकार मातहत नआएकाले तत्कालका लागि मन्त्रालयहरूमा मात्रै कार्यालय समयमा फेसबुक नचल्ने बनाइने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed