Breaking News.... EverestOnlineKhabar
June 5, 2026

छात्रामाथि दुर्व्यवहार गर्ने ललितपुर प्याबसनका अध्यक्ष पक्राउ

Loading

ललितपुर । आफनै बिद्यालयकी छात्रालाई दुर्व्यवहार गरेको आरोपमा ललितपुर प्याबसनका अध्यक्ष एवम ललितपुरको ज्ञानकुञ्ज बोर्डिङ स्कुलका प्रधानाध्यापक शिव कार्की पक्राउ परेका छन् ।

सोही स्कुलको छात्रा होस्टेलमा बस्ने १७ बर्षकी एक विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

विद्यार्थीलाई दुर्व्यवहार गरेको उजुरीपछि कार्कीलाई ललितपुर प्रहरीले पक्राउ गरेको हो । कार्कीलाई महनगरीय प्रहरी वृत्त सातदोबाटोमा राखिएको र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed