Breaking News.... EverestOnlineKhabar
June 5, 2026

४१ जना बंगलादेशी बिमान दुर्घटनामा ज्यान गुमाएका आफन्तको शव लिन नेपालमा

Loading

काठमाडौं । युएस बांग्ला एयरलाइन्सको विमान दुर्घटनामा पर्दा ज्यान गुमाएका आफन्तको शव लिन बंगलादेशका ४१ जना नागरिक काठमाडौँ आइपुगेका छन्। उनीहरु मंगलबार दिउँसो महाराजगंजस्थित शिक्षण अस्पताल पुगेका छन्। विमान दुर्घटनामा २१ बंगलादेशी नागरिकको ज्यान गएको थियो।

टिचिङ अस्पतालमा दुर्घटनामा ज्यान गुमाएकाहरुको शव आफन्तहरुलाई दिने प्रक्रिया हुँदै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed