Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

काठमाडौं । आइसीसी बिश्वकप क्रिकेट छनोट अन्तर्गत हङकङले नेपालसामु कडा चुनौती प्रस्तुत गरेको छ । नेपाललाई सुपरसिक्समा पुग्न फराकिलो जित चाहिएकाबेला हङकङले त्यसको सम्भावना न्यून बनाउँदै लगेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको हङकङले २७ ओभरमा ५ विकेट गुमाउँदै १०० रन पूरा गरेको छ । उसका लागि निजकाट खानले २७औं ओभरको खेल सकिदा ४५ रन बनाएका छन । उनले सो अवस्थासम्म ४ चौका र एक छक्का प्रहार गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed