Breaking News.... EverestOnlineKhabar
June 5, 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमानमा आगलागी

Loading

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ । अवतरणका क्रममा विमान दुर्घटना भएपछि बिमानमा आगो लागेको छ ।

विमान अनियन्त्रित भएर आएपछि रनवेबाट बाहिर उछिट्टिएको थियो । विमानमा लागेको आगोको मुश्लो टाढा–टाढाबाट समेत देख्न सकिन्छ ।

विमान दुर्घटनापछि उडान तथा अवतरण रोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed