Breaking News.... EverestOnlineKhabar
June 5, 2026

नवनिर्वाचित सभामुख महराद्वारा राष्ट्रपति भण्डारीसमक्ष शपथ ग्रहण

Loading

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा निर्विरोध चयन भएका माओवादी केन्द्रका सांसद कृष्णबहादुर महराले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । सभामुख महराले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनु भएको हो ।

महरा नेकपा माआवादी केन्द्रको उम्मेदवारका रुपमा दाङ–२ बाट निर्वा्चित भएका थिए । महरालाई शनिबार बसेको संसद् बैठकले संघीय संसद्को पहिलो सभामुखमा निर्वा्चित गरेको थियो।

शपथ कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली लगायत मन्त्रीहरु तथा नेपाल सरकारका विशिष्ठ अधिकारीहरुको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed